समसामयिक ज्ञान

 

समसामयिक प्रश्नहरू

१. विद्युतीय राहदानी पाउने नेपालको पहिलो व्यक्ति को हुन्?
सत्यमोहन जोशी 

२. "जनैपूर्णिमा देखि रानीपोखरी सम्म" कृतिका लेखक को हुन्?
       
महेशराज पन्त

३. पहाडकी रानी र नगदेवालीको खानी भनेर नेपालको कुन जिल्लालाई चिनिन्छ?
इलाम 

४. नेपालको निशाना छापमा कतिवटा लालीगुराँसका फूलहरू राखिएका छन्?
१४ वटा 

५. कुनैपनि मरुभूमि नभएको महादेश कुन हो?
युरोप 

६. Black Gold को उपनामले पेट्रोलियम पदार्थलाई चिनिन्छ भने Green Gold भनेर केलाई चिनिन्छ?
चिया

७. बागमती प्रदेशको सबैभन्दा सानो जिल्ला भक्तपुर हो भने सबैभन्दा ठूलो जिल्ला कुन हो?
सिन्धुपाल्चोक 

८. गुरुङ सङ्ग्रहालय नेपालको तनहुँ जिल्लाको दमौलीमा छ भने माझी सङ्ग्रहालय कुन जिल्लामा अवस्थित रहेको छ?
दोलखा (भिमेश्वर नपा.)

९. जनसंख्याको आधारमा सबैभन्दा ठूलो महानगरपालिका काठमाडौँ हो भने क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो महानगरपालिका कुन हो?
पोखरा 

१०. नेपालको पहिलो महिला प्रधानन्यायाधीश को हुन्? जसको आत्मकथा 'न्याय' कृति समेत प्रकाशित छ।
सुशीला कार्की 

११. कतार फिफा विश्वकप २०२२ को च्याम्पियन टिम कुन हो?
अर्जेन्टिना 

१२. नेपालमा हालसम्म कति जनालाई राष्ट्रिय विभूति घोषणा गरिएको छ?
१८ जना 

१३. वि.सं. २०८० चैत्र ३० गते कुन फललाई नेपालको राष्ट्रिय फल घोषणा गरियो?
सुन्तला

१४. राष्ट्रिय चलचित्र पुरस्कार २०८२ को उत्कृष्ट चलचित्र कुन हो?
 '
शाम्बाला' 

१५. इ.सं. २०२३ मा सबैभन्दा बढी प्रयोग भएको सामाजिक सञ्जाल फेसबुक (लगभग २.९१ billion प्रयोगकर्ता) हो भने दोस्रो सामाजिक सञ्जाल कुन रहेको छ?
युट्युब (लगभग २.५६ billion भन्दा बढी प्रयोगकर्ता)

 

Share:

No comments:

Post a Comment

Popular Posts

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.