समसामयिक प्रश्नहरू १. विद्युतीय राहदानी पाउने नेपालको पहिलो व्यक्ति को हुन् ? सत्यमोहन जोशी २. "जनैपूर्णिमा देखि रानीपोखरी सम्म" कृतिका लेखक
को हुन् ? महेशराज
पन्त ३. “ पहाडकी
रानी र नगदेवालीको खानी ” भनेर नेपालको कुन जिल्लालाई
चिनिन्छ ? इलाम ४. नेपालको निशाना छापमा कतिवटा लाल…






